सलमान खानको क्रिसमस मस्ती

बुधबार, पुस ११, २०७५

loading...


मुम्बई। बलिउड हस्ती सलमान खान सधैं चर्चामा रम्न चाहान्छन् । गत मंगलबार उनी क्रिसमस पार्टीमा रमेको चर्चा वलिउडमा स्थान जमाउन सफल भएको छ ।

सुपरस्टार सलिमान खानले सोसल मिडियामा आफ्नो पारिवारीक क्रिसमस पार्टीको भिडियो सेयर गरेका छन् । क्रिसमस पार्टीमा मस्ती गर्दै सलमान खानले आफ्ना भाईहरुसँग नाचेको भिडियो फ्यानहरुको निम्ती चर्चाको विषय बनेको छ ।

आफ्ना भाई अरबाज र सोहेल खान सँग विन्दास नाच्दै क्रिसमस मस्ती गर्न भ्याएका सलमानको भिडियो भाइरल बनेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata