सज्जन धामीको काँछै माया जाल देउडा गीतको भिडियो सार्वजनिक

शनिबार, अशोज २०, २०७५

loading...


काठमाडौं । सुदुर तथा मध्यपश्चिममा गाईने प्रख्ष्यात देउडा गीतको संरक्षण गर्दै देउडा गायक सज्जन धामीको देउडा गीत कहाँ छै माया जालको भिडियो सार्वजनिक भएको छ ।
गीतमा धामी र इरानी सुन्दरी भामको स्वर तथा रहेको छ । धामीकै शव्द सिर्जना रहेको सो गीतको दिपक संगम विसीको रहेको छ ।

गीतमा कैलालीको घोडा घोडी र मुगुको रारा तालसम्मको पर्यटकीय कुरासँगै जोड्दै माया पिरतीको कुराको उठान गरेका छन् ।  निकै लोकप्रिय रहेको अछामको पञ्चदेवल, बझाङको अपीसैपाल हिमाल र बाजुरामा पर्ने बडिमालिका र चार जिल्लालाइ्र्र जोड्ने खप्तडको ऐतिहासिक पर्यटनको विकासका कुरालाई गीत मार्फत चिनाउन खोजेका छन् ।

अछाम जिल्लामा जन्मेको धामीको यस्तो छ देउडा गीत हेर्नुहोस

441 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank