गायिका संगिता प्रधान राणा को आवाजमा “ साँझ विहान ” हेर्नुहोस भिडियो

आइतवार, बैशाख ८, २०७६

loading...


काठमाडौं । गायिका संगिता प्रधान राणाको आवाजमा “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” गीतको भिडियोमा जस्मिन साउद , प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।

हेनुहोस भिडियो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank