एस राजकुमारलाई मेलिना राईको यादले सताएपछि (भिडियोसहित)

बुधबार, असार १४, २०७४

loading...


गीत संगीत भने पछि कस्लाई मन नपर्ला र ? यस्तै पछिल्लो समय छोटो समयमा नै नेपाली गीत संगीतमा आफुलाई  स्थापित बनाउन सफल भएका नव–गायक हुन् एस राज कुमार ।

यिनै गायक एस राज कुमारको नयाँ गीत ‘बाडुली’ सार्बजनिक भएको छ  । गायनका साथ् साथै गीत लेखनमा पनि अब्बल देखिएका कुमार लाई यो गीतमा चर्चित गायिका  मेलिना राईले साथ् दिएकी छिन  ।
थानेश्वर गौतमको संगीत रहेको यो गीतमा एस राज कुमार स्वयंमको शब्द रचना रहेको छ भने राजन इसानको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई   रबिन्द्र बरालले छायांकन गरेका छन् भने जीतेन्द्र राजोपाध्यायले सम्पादन गरेका छन्  ।भोला तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा अमृता खनाल अनि एस राज कुमार आफैले अभिनय गरेका छन् भने भिडियो लाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata