रितिकाको सारीको छेउ गीतकाे भिडियाे सार्वजनिक

मङ्लबार, चैत्र २७, २०७४

loading...


काठमाडौं । गायिका रितिका जिरेलको आधुनिक गीत सारीको छेउबोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतलाई शब्द संगीत र आवाज उनकै रहेको छ भने गीतको एरेन्ज इन्द्र जिसिले गरेका छन् ।

टी टाइम म्यूजिको युट्युव च्यानलबाट सार्बजनिक भएको उक्त गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् । रमाइलाे गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् ।

उक्तगीतको भिडियोमा गायिका रितिकासँगै हास्यकलाकार भिम केसी,ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् ।गायक सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।

53 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank