गायिका रेश्मा केसीको खै किन हो बोल गीतको भिडियो सार्वजनिक

आइतवार, अशोज १४, २०७५

loading...


काठमाडौं । गायिका रेस्मा केसीले खै किन हो बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।
गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने गीतलाई सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन ।

भिडियोमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन् । डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन् ।

 यस्ताे छ भिडियाे हेर्नुहाेस

321 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank