किन फकाउदै छिन रेखा आयुुष्मानलाई ? (भिडियोसहित)

सोमवार, पुस ११, २०७३



काठमाडौ ।  गायिका रेखा शाहको स्वरमा गीत ‘तिमी बिना…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजीक भिडियोेलाई गायीका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरेकी हुन ।

मुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले निर्देशन गरेका हुन् ।

rekha2

भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । यसभन्दा अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको छ ।

सार्वजनिक तिमी बिना.मा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ । डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । उनले केही नेपाली गीतको कबर भर्सन समेत बनाइसकेका छन् ।

789 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv