रणवीर सिंहले लगाई दिए दीपिकालाई औंठी

बुधबार, कार्तिक २८, २०७५

loading...


इटाली । दीपिका पादुकोण र रणवीर सिंहको विवाह इटलीमा सुरु भएको जनाएको छ । विवाह समारोहमा केवल ४० पाहुनालाई निमन्त्रणा दिईएको उक्त विवाह कडा सुरक्षाबीच भएको जनाइएको छ ।

समारोहमा मोवाइल, क्यामरा लैजान मनाही गरेको कारण सामाजिक सञ्जालमा उनीहरुको विवाहको फोटो देख्न पाइएको छैन । यस अघि भारतीय परम्परा अनुसरा गरिएको सगाईमा रणवीर र दीपिकाको ड्रेस स्टाइलिस भएको मानिएको छ ।

आगामी नोभेम्बर २१ मा बेंगलोर र २८ मा मुम्बईमा पार्टी दिने बताइएको उक्त विवाह भारतमा चर्चित भइरहेको छ । बाजीराव मस्तानी, पधमावत जस्ता शानदार फिल्ममा जमेको यो जोडी इटलीको लेक कोमो रिर्साेटमा विवाह बन्धन बाँधिए सँगै अब असली जीन्दगीमा पनि जम्दैछन् । दीपिका रणवीरलाई हार्दिक बधाई तथा शुभकामना ।

172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank