रामकुमारले ल्याए घुर्यानको मुला

शनिबार, फाल्गुन १०, २०७६

loading...


काठमाडाै ।  रामकुमार नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो । इमेज लोक कलाकार सिजन २ का बिजेता बनेका उनी नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पुगेका थिए । उनै रामकुमार नेपालीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ

। गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् । गीतमा उनीसँगै कृति केसी, सन्जीव ठकुरी र स्मृति बस्नेतले भिडियोमा अभिनय गरेका छन् । घुर्यानको मुलाको बोलको गीतको भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो । गीतमा  सन्जीव ठकुरीको कोरियोग्राफी छ ।

हेर्नुहोस् भिडियो 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments