गायिका सुशीला गौतमको गफ लायो सोल्टीले…. (भिडियोसहित)

सोमवार, जेष्ठ १४, २०७५

loading...


काठमाडौँ । गायिका सुशीला गौतमको म्युजिक भिडियो ‘गफ लायो सोल्टीले’ सार्वजनिक भएको छ । सुशीलालाई स्वरमा गायक रामजी खाँणले साथ दिएका छन् । शब्द गौतमको र लय खाँणको रहेको छ ।

गौतम र खाँण दुवैले अभिनय समेत गरेका छन् । एरेन्ज भने कृष्ण विकले गरेका छन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank