रमेश बानियाको काली काली कान्छी तिमी सार्वजनिक

बिहिबार, जेष्ठ २४, २०७५

loading...


काठमाडौं । गायक तथा मोडल रमेश बाँनियाको नयाँ गीत काली काली कान्छी तिमी हिस्सी परेकी सार्वजनिक भएको छ । जसमा शब्द रबिना मगर र संगीत तथा संगीत सम्योजन देबेश राईको रहेको छ ।

थुप्रै गीतहरुमा आफ्नो श्वर दिइसकेका तथा अभिनय कला देखाइसकेका रमेशको यो गीतको अफिसियल भिडियो भने चाडै बजारमा आउने भएकाे  छ ।

143 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank