रामदेवको आपत्तिजनक सामाजिक सञ्जालमा भाईरल बन्दै !

मङ्लबार, मंसिर २१, २०७३

loading...


एक भारतीय अनलाईन मिडियाले काठमाडौंको हवाला दिदै नेपालमा भारतीय योगगुरु रामदेवको एक महिलासंगको तस्विर भाइरल बनेको समाचार प्रकाशित गरेको छ ।

योगगुरु रामदेवको यो तस्विर भने धेरै समय अघि देखि नै सामाजिक सञ्जालमा छाइरहेको थियो । तस्विरमा रामदेव कुनै महिलालाई अंगालो हालेर पोजमा तस्विर खिचाइरहेका छन् ।
बेड सिनको हवाला दिइएको भएतापनि सामान्य देखिने यो तस्विर आफूलाई ब्रम्हचारी घोषणा गरेका गुरुलाई भने त्यति सोभनिय देखिएको छैन ।
तस्विरलाई लिएर बिभिन्न मानिसहरुले तस्विर फोटोसपको माध्यमबाट बनाएको हो कि भनेर पनि अन्दाज गरिरहेका छन् ।जे होस यतिखेर पुरानै सामाजिक सञ्जालमा भाइरल बनेको तस्विरको महिलालाई नेपाली महिला भनेर भनिएको छ त्यसमा पनि नेपालीमाथि बदनामा गर्न खोजिएको जानकारहरु बताउछन् ।

1283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank