रामबहादुर दानीको- खेल्न्या थली लोक देउडा गीतको भिडियो सार्वजनिक

बुधबार, असार २७, २०७५

loading...


काठमाडौं । देउडा गीत खेल्न्याँ थलीकाे भिडियो  सार्वजनिक भएको छ । विगत लामो समय देखि गीत संगितमा लागेका गायक राम बहादुर दानीको शब्द संगितमा तयार पारिएको लोक देउडा गित खेल्न्या थली बाँठ्या पौणो भाग २, चर्चित देउडा गायिका पुष्पा वोहरा, राम बहादुर दानी र सुमित्रा पण्डितले आवाज दिएकी छन् ।

सुदुर तथा मध्यपश्चिमा गाउने देउडा गीत मार्फत आफु जन्मेको माटोको मायामा प्रतिका कुराहरु लाई समेटेका छन् । सेती महाकाली म्युजिक प्रा.लि.ले उत्पादन गरेको यस लोक देउडा गीतकाे निर्देशन शेर साँउदले गरेका छन् । गीतमा चर्चित देउडा क्षेत्रमा अभिनयमा नाम कमाउन सफल नायिका रोजी कुँवर, मिन रावल र शेर साँउदले गरेका छन् । मिन रावलले सम्पादन गरेको सो गितको छायाङ्कन डि.वि.रौलेले गरेका छन् ।

यस्ताे छ गीतकाे भिडियाे :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank