‘म्यान भर्सेस वाइल्ड’को शुटिंगको क्रममा विवादमा फसे रजनीकान्त, गिरफ्तारीको माग

बिहिबार, माघ १६, २०७६

loading...


एजेन्सी ।  साउथ इन्डियन सिनेमा जगतका सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेज वाइल्ड’ शुटिंग पश्चात चर्चाको शिखरमा छन् । तर पछिल्लो समय यस कार्यक्रको लागि उनले शुटिंग गरेको कुरालाई लिएर विवाद पनि छेडिएको छ ।

शुटिंगको समय रजनीकान्त घाइते हुनसक्ने उनका समर्थकहरूले चिन्ता व्यक्त गरेको पनि पाइएको थियो । यदद्पी यस विचारको खण्डन गर्दै वेयर ग्रिल्स ग्रिल्सले सफाई पनि दिएका थिए ।

यसपश्चात पनि रजनीकान्त शो’को शुटिंगको समयमा अर्को समस्यामा फस्न पुगेको बताइएको छ । भारतीय समाचार एजेन्सीहरूले बताएअनुसार केहि अधिकारीहरूले रजनीकान्तको गिरफ्तारीको माग समेत गरेका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार हालै वेयर ग्रिल्स र सुपरस्टार रजनीकान्त  शो’को शुटिंग गर्न उक्त निकुन्जमा पुगेको बताइएको छ । उनीहरूको ४ दिनसम्म चारवटा स्थानमा गोली हान्ने कार्यक्रममा रहेको छ । तिनीहरू विशेष एपिसोडमा बन्दीपुर वन अधिकृतसँग समेत कुरा गर्दैछन् ।

उक्त रिजर्भमा ३८२ वटा बाघ रहेको आधिकारिक स्रोतले बताउँछ । भारतको चामाराजानगर जिल्ला, कर्नाटकमा पर्ने उक्त रिजर्भका कार्यकर्ताहरूले जनावरको उपस्थितिमाथि संकट आउन सक्ने बताउँदै रजनीकान्तको विरुद्धमा आन्दोलन समेत मच्चाएको बताइएको छ  ।

उक्त कार्यक्रमको शुटिंगको क्रममा आउनसक्ने खतराप्रति चिन्ता व्यक्त गर्दै अधिकारिले भने, ” शुटिंगको लागि शो’का सहयोगीहरूको साथ् उनीहरू पार्कमा उपस्थित छन्, यसले जनावरहरूलाई संकटमा पार्न सक्छ ।” यसको साथै उनले सुखा मौसममा जंगलमा आगलागी जन्य घटनाहरूको पनि सम्भावना रहन्छ, यसमा सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

यस्तैमा तमिल सुपरस्टार रजनीकान्तले एक ट्वीट गर्दै बताएका छन्, ” एक सानदार र कहिले भुल्न नसक्ने यस अनुभवको लागि तपाईलाई विशेष धन्यवाद- वेयर ग्रिल्स ।”

याद रहोस्, यसभन्दा पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उक्त प्रोग्रममा देखिईसकेका छन् । उक्त शो १२ अगस्टमा प्रसारण भएको थियो ।

यसको साथै वेयर ग्रिल्स र रजनीकान्तलाई लिएर सामाजिक संजालमा मिम्स र जोक्स बन्न थालेका छन् ।

 

ANI

@ANI

British adventurer Bear Grylls arrives at Bandipur forest in Karnataka for a shoot with actor Rajinikanth for an episode of his show ‘Man vs Wild’.

View image on Twitter

ANI

@ANI

 Actor Rajinikanth arrives at Bandipur forest in Karnataka for a shoot of an episode of ‘Man vs Wild’ with British adventurer Bear Grylls

Embedded video

584 people are talking about this
यहाँ केहि जोक र मिम्सहरू रहेका छन्, 

Batesar_nath@Baba_Batesar
 

UN has requested Rajnikant to operate on 1% of his power

See Batesar_nath’s other Tweets
Nobita@NobitaDuffer

Bear Grylls is here to take tuitions from Thalaiva 😂😂😂

See Nobita’s other Tweets
Rajesh Pantula@pantularajesh

waiting for Tiger to come and apologize to Rajni.

See Rajesh Pantula’s other Tweets

raj dangwal@rajinderdangwal

Bear: now we will have to climb that mountain to cross it.
Mountain: dont bother, i will make myself plains.
Rajni: yanna rascala, mind it
Bear grills shocks, rajni rocks🤘

See raj dangwal’s other Tweets

Somendra@i_am_Shivam___

Bear: Aapko darr toh nhi lag rha is jungle mein.

Rajnikant: LOL.. kids these days….

See Somendra’s other Tweets

மாதவி கிருஷ்ணன்@Madhavi_Krish

Rajini in forest before tiger 

Embedded video

See மாதவி கிருஷ்ணன்’s other Tweets
Jijesh_RJ@jijesh_rj

Thalaivar @rajinikanth vs Wildlife, better show than  @BearGrylls

View image on Twitter
18 people are talking about this
That Mallu Rebel@mallu_rebel

Tiger in  on seeing Rajanikant in the forest.  

Embedded video

See That Mallu Rebel’s other Tweets

Vishal Saini@vishal_saini_vs

*At  *@BearGrylls : Sir ,We have to survive in extreme conditions of Forest..🌳

Le  sir: 😎😎😎😂😂

View image on Twitter
68 people are talking about this
See Kanagaraj Rajinified’s other Tweets

A Clown🤡@rizukhan4u

Rajhnikant is doing  with Bear Grills, This time the survival challange is for those wild beasts. 🤘🏻

View image on Twitter
See A Clown🤡‘s other Tweets
मोक्ष@_SharmaDushyant

Bhai @BearGrylls tu is insaan ko adventure sikhaaega?

View image on Twitter
See मोक्ष’s other Tweets
Anupam Raturi@anupamraturi

Poor Bear Grills, he doesn’t know Rajnikant can fight with 10 lions together and that too without any weapon.

See Anupam Raturi’s other Tweets
Maari Boxing 2.o@Marimut04614915

 to change with 

View image on Twitter
See Maari Boxing 2.o’s other Tweets
Vinay K. 🇮🇳🚩🚩@VinayHanspal

We all know who’ll protect whom in the wild 

Embedded video

See Vinay K. 🇮🇳🚩🚩‘s other Tweets
👮🏻‍♂️SendhilNath Pramidula@sendhilnath

Rajinikanth will be the host and Bear grylls will be the guest in this show…

See 👮🏻‍♂️SendhilNath Pramidula’s other Tweets

Deb@DebVaani

Wrong news. It is like this
“British adventurer Bear Grylls arrives at Bandipur forest in Karnataka to get training from Rajinikanth for his show ‘Man vs Wild’. pic.twitter.com/Jh4dg5gXre 😹😹😹😹

View image on Twitter
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments