राजेश पायल राईको दर्शन नमस्ते–३ को “आई लभ यु”को भिडियो सार्वजनिक

आइतवार, भदौ १७, २०७५

loading...


काठमाडौं । नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ ।

गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ । अजय रेग्मीको छायाकंन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
भिडियो हेर्नुहोस :

91 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank