‘राजेशले गाए मायाको सुन्दर’

मङ्लबार, मंसिर १४, २०७३

loading...


गायक राजेश राईको स्वर र संगीतमा सजिएको ‘मायाको सुन्दर’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ जसको शब्द किशोर राईले लेखेका हुन् । उक्त गीतको संगीत सम्योजन बिनय केटु ले गरेका छन ।

ज्ञानेन्द्र शर्माको छायांकन अनन्त तिमल्सिनाको निर्देशन रहेको यस भिडियोमा सुदर्शन/जीना र राजुको अभिनय देख्न सकिन्छ  । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।

562 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank