बोहराको कारण राई र दुवाडीको प्रेम सम्बन्ध छुट्यो भिडियो सहित

शुक्रबार, साउन ११, २०७५

loading...


काठमाडौँ ।
प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत घायल मुटु बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ ।

शिबराम तिमल्सिनाको प्रस्तुति रहेको ूघायल मुटु बोलको गीतमा राजु बोहरा र पार्वती कार्कीको सुमधुर स्वर सजिएको छ । प्रस्तुत गीतलाई लय माधव खड्काले तयार गरेका हुन् भने शब्द गायक स्वयम् राजु बोहोराको रहेको छ । कृष म्युजिक प्रालिको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन राम कृष्ण चौलागाईं र सम्पादन भगवान दाहालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank