कलाकारितामा अब्बल राधिका राजनीतिमा तेश्रो

बुधबार, असार २१, २०७४

loading...


त्रिवेणी गाउँपालिकामा कांग्रेसको तर्फबाट उपाध्यक्षमा उठेकी लोकदोहोरी गायिका राधिका हमाल राजनीतिमा भने अब्बल देखिन सकिनन् । हमाल एमाले नेत्री सावित्रा बुढा र माओवादी केन्द्रकी लालसरी घर्तीसँग भिडेकी थिइन् । उनलाई दुई वामपन्थी नेत्रीले तेस्रो नम्बरमा पारेका हुन । आजको जनआस्थाबाट

962 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank