रक्षा श्रेष्ठको अभिनयमा उड्ने रहर बोलको गीत सार्वजनिक

शुक्रबार, अशोज १२, २०७५

loading...


काठमाडौं । उड्ने रहर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडीयोमा रक्षा श्रेष्ठले अभिनय गरेकी छिन । उनीसँगै भिडियोमा कौशल शर्मा , निर्जला, जीवनको अभिनय हेर्न पाइन्छ ।

भिडियोमा बिदेशमा बेचिने चेलीहरुको कथालाई संराशमा देखाउन खोजिएको छ । भिडीयोलाइ निर्देशन भने रायन कार्कीले गरेका हुन् ।

किरण पल्पसाको शब्द , नगेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा बबिता मानन्धरको स्वर सुन्न सकिन्छ ।  भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ सम्पादन प्रबिन श्रेष्ठकोको देख्न सकिन्छ ।

433 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank