गायक ढकालको तीज गीत  ‘पुलती झैँ’ सार्वजनिक

मङ्लबार, साउन २२, २०७५

loading...


 काठमाडौँ । गायक राजु ढकालको तीज गीत ‘पुलती झैँ’ सार्वजनिक भएको छ । ढकाललाई मिरा गिरीले स्वरमा साथ दिएकी छिन् ।

गीतमा शब्द रबिन लामिछाने र संगीत राजु ढकालकै रहेको छ । एरेन्ज भने डोल राज बारघरे ले गरेका हुन् ।

भिडियोमा अन्जली अधिकारी र राजु ढकालको बेजोड अभिनय देख्न पाईन्छ। यो भिडियोको दृष्यलाई कृष्ण श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् ।

हेर्नुहोस भिडियो

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank