पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित

आइतवार, चैत्र ३, २०७५

loading...


काठमाडौं । सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक पुष्कल शर्मा , गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।

मन्दिर म्युजिकको प्रस्तुति रहेको उक्त गीतमा जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोड्नु पर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।

संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन भने, सुरेश श्रेष्ठको छायाँङकन दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।

हेर्नुहाेस भिडियाे

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata