ध्रुव र मिनाको पश्चिमेली देउडामा पुष्प र सुक्मितको रोमान्स
बिहिबार, साउन ३, २०७५
loading...
काठमाडौँ । गायक ध्रुव बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली देउडा गित ‘डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या’ सार्बजनिक भएको छ ।
संजय बिस्कोको शब्द गायकबिस्कोको आफ्नै संगीत रहेको यस गीतको म्युजिक भिडियो शिव बिकले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । अभिनय भने पुष्प खड्का र नवमोडल सुक्मित घिसिङले गरेका छन् ।
भिडियो हेर्नुहोस्
335 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments