माल्दिभ्समा रहेकी पुनम पाण्डेको सेक्सी ‘बिकिनी पोज’

बुधबार, मंसिर २२, २०७३

loading...


काठमाडौं । भारतकी निकै विवादास्पद मोडल पुनम पाण्डे आजकाल माल्दिभ्समा आफ्नो छुट्टी मनाइरहेकी छिन् । माल्दिभ्सको एक रिसोर्टमा उनका बिकिनी पोजका केही तस्बिरहरु उनले आफ्नो ट्वीटरमा सार्वजनिक गरेकी छिन् । नशा फिल्मबाट बलिउडमा समेत पाइला टेकेकी पुनम पाण्डेको गत सेप्टेम्बरमा शर्ट फिल्म ‘द विकएन्ड’ रिलिज भएको छ ।

3

6

2

5

854 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank