गायक प्रज्वल राणा पप सेन्टिमेन्टल गीत सार्वजनिक

आइतवार, जेष्ठ ६, २०७५

loading...


काठमाडौं । प्रज्वल राणाको जाउ जाउ बोलको पप सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । केहि वर्ष अघि उनले केहि गीतहरु सार्वजनिक गरेका थिए ।

आफ्नो काम बेस्तताले संगीतलाई निरन्तरता दिन नसकेका उनि अहिले नयाँ उर्जाका साथ संगीतमा फर्केका छन। जाउ जाउ बोलको नयाँ गीतमा बिराज गौतमको शब्द र संगीत रहेको छ भने द रेन्ज स्टुडियोले संगीत एरेन्ज गरेको छ।

यस गीतको भिडियोमा छुल्ठिम गुरुङ र निपुन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियो द बेसमेन्टले बनाएको हो।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank