गोल्डेन ग्लोब अवार्डमा प्रियंकाको हट पोज

सोमवार, पुस २५, २०७३

loading...


गोल्डेन ग्लोब अवार्ड समारोहमा पहिलो पटक भाग लिएकी प्रियंका चोपडा हट पोसाकमा देखिएकी छन् । उनी आकर्षक सुन्दर सुनौलो रंगको ठूलो गला भएको गाउनमा सजिएर समारोहस्थल पुगेकी थिइन् ।

prinkaप्रियंकाको यो सुन्दर गाउनको डिजाईन राल्फ लरेनले डिजाइन गरेका हुन् । अधिकांश समारोहमा कपाल बाँधेर पुग्ने उनी यसपटक खुल्लै कपाल राखेर पुगेकी थिइन् । उनको गाढा रंगको लिपस्टिकले सबैलाई आकर्षण गरेको थियो । प्रियंका जेफरी डीन मोर्गनसँग मञ्चमा पुगेर अभिनेता बिली बब थर्टनलाई पुरस्कार दिइन् ।

435 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv