७५ फुट लामो घुंघट राख्दै प्रियंका बनिन राजकुमारी

बुधबार, मंसिर १९, २०७५

loading...


नयाँ दिल्ली । भारतीय फिल्म अभिनेत्री प्रियंका चोपडाले गायक नीक जोनस सँग विवाह गर्दै ७५ फुट लामो घंघुट पहिरेकी छिन।  एक डिसेम्बरमा इसाई धर्मकाे रीति रिवाज अन्र्तगत अनौंठो रुपमा देखिन उनले ७५ फुट लामो घुंघट रोज्न पुगिन ।

राजकुमारी जस्तै देखिन प्रयोग गरिएको घुंघटमा उनी अत्यन्त सुन्दर देखिएकी थिइन् । पिपुल डटकम अनुसार प्रियंकाले भनिन्, हरेक युवतीको सपना हुन्छ कि आफ्नो विवाहमा राजकुमारी देखिने । म जे चाहान्थें, त्यसको बारेमा कुनै योजना बनाएको थिइन् ।

२६ वर्षीय सिंगर निक जोनसले भने, उनी ठुला सपना देखुन।  ताज होटलमा मंगलबार राती प्रियंकासंग सोधिएको प्रश्नमा आफ्नो विवाहलार्इ १ देखी १० नम्बरमा कति नम्बर दिन चाहानु हुन्छ ? भन्दा उनले भनिन म आफ्नो खुसीको लागि १२ अंक दिन्छु ।

222 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank