निक जोन्स नामको मेहन्दी प्रियंका चोपडाको हातमा सजाईदैं

बिहिबार, मंसिर १३, २०७५

loading...


जोधपुर । भारतीय फिल्म उधोगकी चर्चित नायिका प्रियंका चोपडा आफ्नो मगेतर सँग बिबाह बन्धनमा बाँधिन गइरहेकी छिन् ।  बिहीबार बेलुका निक जोन्स नामको मेहंन्दी लगाउन निकसँगै जोधपुर पुगेकी छिन् । उम्मेद प्यालेसमा आज बेलुका गरिने मेंहन्दी र संगीत कार्यक्रमको निम्ती सम्पूर्ण नातेदार जोधपुर पुगेका छन् ।

जोधपुर जानु भन्दा अघि निक र प्रियंका मुम्बई विमान स्थलमा मिडिया सँग भेट गर्न पुगेका थिए । प्रियंकाको बहीनी एवंम कलाकार परिणीति चोपडा, निक जोन्सका दुई भाइहरु र भाउजु समेत उपस्थित थिए ।

prinika

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank