प्रियंका- निकको सगाईको फोटो भाइरल बन्दै

आइतवार, मंसिर १६, २०७५

loading...


जोधपुर । भारतीय फिल्म अभिनेत्री प्रियंका चोपडा र अमेरिकी सिंगर निक जोन्सबीच सम्पन्न सगाईको फोटो भाइरल भएकाे छ। जोधपुरको उम्मेद भवनमा सम्पन्न मेहन्दी कार्यक्रम पछि उनीहरु अत्यन्त खुसी रहेको फोटाहरु सार्वजनिक गरिएको छ ।

इसाई रीतिरिवाज अनुसार सम्पन्न विवाहमा नीक र प्रियंका चोपडाको परिवार मात्रै हैन बलिउड देखी हलिउड सम्मका पाहुना उपस्थित भएका थिए ।  भारतीय व्यापारी मुकेश अंबानी समेत उपस्थित उक्त समारोह भव्य रुपमा सम्पन्न भएको जनाएको छ ।

118 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank