गायक प्रेमा लामाको निर्देशनमा गायक सुजन तामाङले ल्याए ‘हिमान्चलमा हिउँ’ (भिडियोसहित)

मङ्लबार, मंसिर २१, २०७३

loading...


काठमाडौं । गायक सुजन तामाङ बोमजनको आवाजमा हिमान्चलमा हिउँ सेतै बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । जीवन बोमजनको शब्द तथा टिका बोमजनको संगीतमा तयार गीतमा पवन वाङ लामाको एरेन्जमेन्ट रहेको छ ।

अहिलेका व्यस्त निर्देशक प्रेम लामाले यस भिडियोको निर्देशन गरेका छन् । लामा गायक पनि हुन् । भिडियोमा थुप्टेन र संगीताको अभिनय रहेको छ भने दिनेश पराजुलीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

421 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank