आयुसेनको पाँचौं उपहार प्रेम गीत- ३

बुधबार, बैशाख ११, २०७६

loading...


काठमाडौं । आयुसेन फिल्म प्रालिले बर्षेनी  आएको उत्कृष्ट फिल्म मध्ये प्रेम-३ निर्माण भएको छ । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको सफलता पछि पाँचौं प्रोजेक्ट प्रेम गीत–३ निर्माण लागी जुटेको आसुसेन फिल्म प्रोडक्सनले जनाएको छ ।

प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर लिएर रिलिज हुने जनाएको छ । । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने आयुसेन फिल्म प्रालिकामा निर्देशक सन्तोष सेनले जनाएका छन् ।

चलचित्रका लोकेशन देखी मुख्य टिम फाइनल गरिसकेको बताएको छ । हामीले चलचित्रबारे बिस्तृत रुपमा चाँडै विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank