नायिका प्रतिक्षा खड्कालाई तस्विरमा हेरौँ
सोमवार, पुस २४, २०७४
loading...

तीन वर्षदेखि कलाकारिता क्षेत्रमा रहेकी नायिका तथा मोडल प्रतिक्षा खड्काले ६ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन् । ५ वटा चलचित्रमा समेत उनको अभिनय देख्न सकिन्छ । मिहेनतमा विश्वास गर्ने खड्का कलाकारिता क्षेत्रमै जम्न चाहन्छिन् । यो अंकको मोडल वाचमा हामीले प्रतिक्षा खड्कालाई छानेका छौँ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments