नायिका प्रतिक्षा खड्कालाई तस्विरमा हेरौँ

सोमवार, पुस २४, २०७४

loading...


तीन वर्षदेखि कलाकारिता क्षेत्रमा रहेकी नायिका तथा मोडल प्रतिक्षा खड्काले ६ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन् । ५ वटा चलचित्रमा समेत उनको अभिनय देख्न सकिन्छ । मिहेनतमा विश्वास गर्ने खड्का कलाकारिता क्षेत्रमै जम्न चाहन्छिन् । यो अंकको मोडल वाचमा हामीले प्रतिक्षा खड्कालाई छानेका छौँ ।

Pratikshya Khadka 1 Pratikshya Khadka 2 Pratikshya Khadka 3 Pratikshya Khadka 4 Pratikshya Khadka 5

1306 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank