अञ्जु पन्तको स्वरमा नायिका प्रतिक्षाको दमदार अभिनय (भिडियोसहित)

बिहिबार, माघ ४, २०७४

loading...


काठमाडौँ, चर्चित गायिका अञ्जु पन्तको स्वरमा एउटा म्युजिक भिडियोमा नायिका प्रतिक्षा खड्काले दमदार अभिनय गरेकी छिन् । पछिल्लो समय मोडलिङमा व्यस्त नायिका खड्काद्वारा अभिनित ‘तिम्ले माया मारेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

परेली फिल्मसको ब्यानरमा निर्माण गरिएको भिडियोमा नायिका खड्का, तेजेन्द्र गौतम र प्रनय बिक्रम अधिकारीको मुख्य अभिनय रहेको छ ।

मिलन कार्कीको निर्देशन, अन्जु पन्तको स्वर र टिका बम्जनको शब्द–संगीत रहेको छ ।

भिडियो हेर्नुस्

370 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank