तीजमा प्रतिक्षाको ग्लामर फोटोसुट

बुधबार, भदौ २७, २०७५

loading...


४ वर्षदेखि कलाकारितामा भविश्य खोजिरहेकी नायिका प्रतिक्षा खडकाले ६ दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने आधा दर्जन चलचित्रमा पनि काम गरिसकेकी छिन् । कलाकारितामा अगाडि बढ्न सजिलो नभएपनि अभिनयमा पोख्त बनेर  मेहेनतका साथ लागिपर्ने हो भने सफल हुन सकिने उनको तर्क छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर उनले पछिल्लो फोटोसुट गरेकी छिन् ।

Pratikshya Khadka 1 Pratikshya Khadka 2 Pratikshya Khadka 3 Pratikshya Khadka 4 Pratikshya Khadka 5

Pratikshya Khadka

1259 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank