यस्तो छ गायक प्रकाशले आफ्नै बिहेमा तयार पारेको पञ्चेबाजा गीत (भिडियोसहित)

मङ्लबार, मंसिर १४, २०७३

loading...


नेपाली संगीतका क्षेत्रका चलेका गायक तथा सर्जक प्रकाश सपुतले पञ्चेबाजा गीत ‘माकुर माकुर घुर’ लिएर आएका छन् । उनले उक्त गीतको भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । गायक प्रकाशले आफ्नै बिहेमा उक्त गीतको भिडियो छायांकन गरेका हुन् ।

उनले आफ्नै जीवनको वास्तविक कहानी र मौलिक परिवेशमा आधारित भएर उक्त गीत बनाएका हुन् । बसन्त थापाको लय रहेको गीतमा उनले आफैंले शब्द कोरेका हुन् भने स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छन् । निर्देशन शंकर बिसीको रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata