बानिका प्रधानको ‘बर्षिनु बर्षियो साउने झरी’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

बुधबार, साउन १८, २०७४

loading...


बानिका प्रधानको  ‘बर्षिनु बर्षियो साउने झरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दीपक जङमको संगीत र मोनी शर्मा रिजालको शब्दमा रहेको गीतमा किरण कंडेलले एरेन्ज गरेका छन । गीतको भिडियो केही समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको छ । सञ्जय बरालको निर्देशनमा रहेको उक्त भिडियो सम्पादन निशान घिमिरे गरेका हुन भने छायाङकन बुद्द थापाको रहेको छ । भिडियोमा सुमी मोक्तान र सुबाश तिमल्सिनाको अभिनय देख्न सकिने छ ।

383 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank