‘पिरतीमा ज्यान बाजी’मा बलु र संचिताको यस्तो अभिनय (भिडियो हेर्नुहोस्)

सोमवार, बैशाख १७, २०७५

loading...


काठमाडौँ । राजु परियार र पूर्णकला बिसिको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत ‘पिरतीमा ज्यान बाजी’ बजारमा आएको छ । बिष्णु खत्रीको लय सिर्जना रहेको गीतमा प्रह्लाद सुवेदीको शब्द तथा बलु बिसी र संचिता शाहीको अभिनय छ । भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् भने मिलन बिकले सम्पादन गरेका छन् ।

288 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank