निरु कार्कीको तीज गीत ‘पिरतीले मा¥यौँ’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

आइतवार, साउन २०, २०७५

loading...


काठमाडौँ । गायिका निरु कार्कीको तीज गीत ‘पिरतीले मा¥यौँ’ सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युटुर्व च्यानलबाट आइतबार सार्वजनिक गरिएको गीतमा निरु कार्की र मोक्सन खाती क्षेत्रीले स्वर दिएका छन् भने गायिका कार्की र जेम्स बिसीले अभिनय गरेका छन् । लय, शक्द शिव हमालको रहेको छ ।

मौसम हिमालीले निर्देशन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

533 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank