फोटोसुटको दौरान लेविसलाई टोक्यो सुङगुरले

मङ्लबार, फाल्गुन ७, २०७५

loading...


बहमास । भेनेजुएलाको ३२ वर्षीया सुन्दरी फोटोसुटमा व्यस्त थिइन् । बिकनी लगाएर बहमासको आइल्याण्डमा सुन्दर पोजमा फोटो सुट गर्दै थिइन् ।  मिशेल लेविस नामको सुन्दरी त्यति बेला हैरान भइन । जब सुङगुरले उनलाइ पछाडीबाट टाेक्न पुग्याे ।

अनेकौं सुन्दर पोजमा फोटो लिइरहेकै समयमा पछाडीबाट सुङगुरले उनको नितम्बमा टोक्न पुग्दा उनी झस्किएर भागेकाे दृश्यको भिडियो भाइरल भएको छ ।  स्पेनिस भाषामा सुन्दरीले आफ्नो नितम्ब देखाउँदै भनेकी छिन्, ‘मलाई टोक्यो ’ अहिलेसम्म करिब ५० लाख मानिसले हेरेको भिडियोमा हजारौं मानिसले कमेन्ट गरेका छन् ।

एक युजरले लेखेका छन्,  म रोयल क्यारेबियन क्रुजबाट त्यहाँ जाँदै थिए र त्यस्तै पोज दिदैं थिए । तर अब त्यस्तो गर्ने छैन। मिसेलको श्रीमानले बताए अनुसार, घटना सामान्य थियो । उसलाई उपचारको जरुरत परेन ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank