रजनीकान्तको नयाँ फिल्म ‘पेटा’

बुधबार, मंसिर २६, २०७५

loading...


दक्षिण भारत । सुपरस्टार रजनीकान्तको ६८ औं जन्मदिन को अबसरमा उनको आउने फिल्म पेटाको टीजर रिलिज गर्दै उनलाई सम्मान गरिएको छ ।

२.० बाट ठुलो चर्चा बटुल्न सफल दक्षिण भारतीय कलाकार रजनीकान्त पेटामा फेरि एक पटक ग्याङस्टरको भुमिकामा देखिएका छन् ।

पेटा फिल्मको टिजरमा कुनै डाइलग सुन्न पाइदैन तर उनको विशिष्ट अन्दाज भने देख्न पाइन्छ । यस फिल्मलाई कात्र्तिक सुब्बाराजले निर्देशन गरेका छन् ।

उक्त फिल्ममा विजय सेतुपति, नवाजुधीन सिधिकी, सिमरन, मालविका मोहनन, मेघा आकाश, बाबी सिम्दा र तृषा जस्ता ठुला कलाकारले भुमिका निभाउँदै छन् ।

हेर्नुहाेस फिल्मकाे ट्रिजर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata