हजार जुनी सँगै जिउन ईश्वर भाक्दै पल र आँचल भिडीयोसहित

मङ्लबार, साउन १, २०७५

loading...


काठमाडौँ ।

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक जुन मा राखुँ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ ।

बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् । अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई बिकासा इंटरटेनमेनटले प्रस्तुत गरेको छ ।

भिडीयो हेर्नुहोस ।

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank