पलले बनाए आफ्नी सपनाकी परी आँचललाई

मङ्लबार, कार्तिक २१, २०७४

loading...


काठमाडौं । नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय नेपाली रजतपटमा निकै जमेको जोडी हो । चलचित्रमा मात्रै होइन म्युजिक भिडियोमा पनि उनीहरूको जोडी निकै जमिरहेको छ ।

यही जोडीले मोडलिङ गरेको नयाँ म्युजिक भिडियो श्रोतामाझ आएको छ । सहदेव अर्यालको शब्दमा चर्चित संगीत संयोजक उदयराज पौडेलको स्वर, संगीत तथा संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी सपनाकी परीको कथामा भिडियो निर्माण भएको छ ।

नायक पलले आफूले कल्पना गरेकी सपनाकी परी बनेकी छन् आँचल । मुस्ताङमा छायांकन गरिएको यो भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियो अनिलकुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv