शिव पौडेलको निर्देशनमा एलिशा रार्इ छमा छमी नाचिन

बिहिबार, मंसिर २३, २०७३

loading...


काठमाडौं । अहिलेकी निकै चर्चित मोडेल तथा नायिका एलिशा राइलाई लियर शिव पौडेलले म्युजिक भिडियो टिकुली सार्वजनिक गरेका छन । रोशन लामा र एलिशा राइको बेजोड अभिनय रहेको उक्त म्युजिक भिडियो काठमाडौंको कभ्रेस्थलीमा छायांकन गरिएको हो ।

ईन्द्र कला रार्इको श्वोर रहेको यस गीतको शब्द भने  रमेश अधिकारीले लेखेका हुन गीतमा संगीत करण राज कार्कीले दिएका छन् । शिव पौडेलको निर्देशन रहेको यो  म्युजिक भिडियोलाई  ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । भिडियोको कोरियोग्राफ भने सन्तोष राज बहाक र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

643 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank