पशुपति शर्मा र सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएपछि (भिडियोसहित)

आइतवार, असार ११, २०७४

loading...


 प्रख्यात लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएको छ । उनीहरुको जवानीले ढुनुमुनु बनाएको भिडियो सार्वजनिक भएको छ । तर , उनीहरु ढुनुमुनु भएको यसपालीको तीज गीतको म्यूजिक भिडियोमा हो । सुमधुर स्वरकी धनी सुशिला गौतमको नयाँ तीज गीत ‘जवानीले ढुनुमुनु बनायो’ भर्खरै सार्वजनिक भएको छ । पशुपति शर्मा र सुशिला गौतमको स्वरमा सजिएको उक्त गीतमा रिना थापा मगर,निकेश शर्मा,पशुपति शर्मा र सुशिला गौतमको जोडदार अभिनय रहेको छ । पशुपति शर्माकै लय र संगीत रहेको उक्त गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

2000 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank