पशुपतिको अर्काे दनक- ‘ए हैजा नर्क तिर लैजा’ !

बुधबार, फाल्गुन ८, २०७५

loading...


काठमाडौं । लुटन सके लुट कान्छाबाट चर्चामा आएका गायक पशुपति शर्मा फेरी नयाँ साँगितिक कोशेली लिएर बजारमा झुल्केका छन् ।गीत मार्फत उनले मुलुक बिजुलीबाट झिलिमिली भएको र त्यो भन्दा पहिले बिजुलीको नाममा कमिसन खाएको ब्यङ्ग्य गरेका छन् ।

कमिसन खानेहरु प्रति झाडा, पखाला र हैजा लाग्नु पर्ने गीत मार्फत झटारो हानेका छन् । कमिसनको खेती गर्नेलाई कालले नर्क तिर लैजा भनेका छन् ।

३३ किलो सुन एयरपोर्टबाट कसरी र कसको सेटिङमा छिर्याे भनेर जवाफ समेत गीत मार्फत मागेका छन् । जनतामाथि दमन शोषण अन्याय अत्याचार अझै नरोकिएको भन्दै देशलाई संघीयताको नाममा चिराचिरा पारेको गीत मार्फत बताएका छन् ।

हेर्नुहाेस शर्माकाे गीति भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata