लाल काजि श्रेष्ठको आवाजमा “ पखाईमा परदेशी ” भिडियो सहित

मङ्लबार, कार्तिक २०, २०७५

loading...


गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ ।

परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“ पखाईमा परदेशी ” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank