अमृता श्रीपालको तीज खोसेली ‘खैनीले…’ सार्वजनिक (भिडियोसहित)
बिहिबार, साउन ३१, २०७५
loading...
काठमाडौँ । गायिका अमृता श्रीपालको तीज खोसेली ‘खैनीले…’ सार्वजनिक भएको छ । श्रीपाललाई गायक रञ्जित परियारले स्वरमा साथ दिएका छन् । नेत्र अर्यालको शब्दमा लय पनि गायक परियारले नै मिलाएका छन् ।
अभिनय भने परियार र अञ्जली अधिकारीले गरेका छन् । करण चौसिरले छायांकन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन भने निर्देशन मौसम हिमालीले गरेका हुन् ।
भिडियो हेर्नुहोस
304 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments