अमृता श्रीपालको तीज खोसेली ‘खैनीले…’ सार्वजनिक (भिडियोसहित)

बिहिबार, साउन ३१, २०७५

loading...


काठमाडौँ । गायिका अमृता श्रीपालको तीज खोसेली ‘खैनीले…’ सार्वजनिक भएको छ । श्रीपाललाई गायक रञ्जित परियारले स्वरमा साथ दिएका छन् । नेत्र अर्यालको शब्दमा लय पनि गायक परियारले नै मिलाएका छन् ।

अभिनय भने परियार र अञ्जली अधिकारीले गरेका छन् । करण चौसिरले छायांकन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन भने निर्देशन मौसम हिमालीले गरेका हुन् ।

भिडियो हेर्नुहोस

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank