ओस्कार २०२० : प्यारासाइट सर्वश्रेष्ठ फिल्म, फिनिक्स र जेलवेगरले जिते बेस्ट एक्टर्स

सोमवार, माघ २७, २०७६

loading...


काठमाडौं । सिने जगतको सबैभन्दा ठुलो अवार्ड ‘ओस्कार २०२०’ को आयोजना लस एन्जेलसस्थित हलिवुड एण्ड हाइल्याण्ड सेन्टरको डाल्बी थिएटरमा भइरहेको छ । उक्त थिएटरमा दुनियाँभरका सिने जगतका नायक/नायीका/निर्देशक/निर्माता साथै जानकारहरूको उपस्थिति रहेको छ ।

भारतले ‘गली व्वाई’लाई ओस्कार अवार्डको लागि पठाएको भएता पनि उक्त फिल्मले टप टेन भित्र आफ्नो स्थान सुरक्षित गर्न सकेको थिएन ।

यस वर्षको विजेता(विधासहित)को सूचीहरू यस प्रकार छ :


बेस्ट सपोर्टिङ एक्टर

ब्रैड पिट

ब्रैड पिटले वन्स अपन ए टाइम इन हलिवुडको लागि बेस्ट सपोर्टिङ एक्टरको ओस्कार जितेका छन् । उनले यस अवार्ड आफ्नो बच्चाको नाम समर्पित गरेका छन्।

प्रतिष्पर्धामा को-को थिए ?

  • टम हैंक्स (अ ब्यूटिफुल डे इन नेबरहुड)
  • एंथनी हपकिन्स (द टू पोप्स)
  • अल पचीनो (द आयरिश म्यान)
  • जो पेस्की (द आयरिश म्यान)
  • ब्रैड पिट (वन्स अपन ए टाइम इन हलीवुड)

 

बेस्ट सपोर्टिङ एक्ट्रेस

लॉरा डर्न

बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड लारा डर्नले जितेकी छन् । उनले अवार्ड लिँदै आफ्नो माता-पितालाई धन्यवाद दिएकी थिइन् ।

प्रतिष्पर्धामा को-को थिए ?

  • कैथी बेट्स (रिचर्ड ज्वैल)
  • लरा डर्न (मैरिज स्टोरी)
  • स्कारलेट जनसन (जोजो रैबिट)
  • फ्लारेन्स पघ (लिटिल वुमन)
  • मार्गोट रबी (बम्बशैल)

 

बेस्ट एक्टर – लीडिङ रोल

#JoaquinPhoenix

वाकिन फिनिक्सले बेस्ट एक्टरको ओस्कार अवार्ड आफ्नो नाम गरेका छन् ।

प्रतिष्पर्धामा को-को थिए ?

  • एन्टोनियो बेंडेरस (पेन एण्ड ग्लोरी)
  • लियोनार्डो दि कार्पियो (वन्स अपन ए टाइम इन हलीवुड)
  • एडम ड्राइवर (मैरिज स्टोरी)
  • वाकिन फिनिक्स (जोकर)
  • जोनाथन प्राइस (द टू पोप्स)

 

बेस्ट एक्ट्रेस- लीडिङ रोल

#Oscar2020

रेने जेलवेगरले  बेस्ट एक्ट्रेसको ओस्कार अवार्ड आफ्नो नाम गरेकी छन् ।

प्रतिष्पर्धामा को-को थिए ?

  • सिन्थिया इरिवो (हैरियट)
  • स्कारलेट जनसन (मैरिज स्टोरी)
  • साओर्स रोनन (लिटिल वुमन)
  • चार्लीज थैरॉन (बम्बशैल)
  • रेने जेलवेगर (जूडी)

 

बेस्ट फिल्म- प्यारासाइट

PARASITE को छविको परिणाम

प्रतिष्पर्धामा को-को थिए ?

  • फोर्ड v फरारी
  • द आयरिशम्यान
  • जोजो रैबिट
  • जोकर
  • लिटिल वुमन
  • मैरिज स्टोरी
  • 1917
  • वन्स अपन ए टाइम इन हलीवुड
  • प्यारासाइट

बेस्ट डायरेक्टर- बन्ग जून हो

Parasite' Director Bong Joon Ho को छविको परिणाम

प्रतिष्पर्धामा को-को थिए ?

  • द आयरिशम्यान (मार्टिन स्कोरसेस)
  • जोकर (टड फिलिप्स)
  • 1917 (सैम मेन्डेस)
  • वन्स अपन ए टाइम इन हलीवुड (क्विंटन टैरेन्टीनो)
  • पैरासाइट (बन्ग जून हो)

बेस्ट ओरिजिनल सङ-  आय एम गोना लव मी अगेन (रकेटम्यान)

i can't let you throw yourself away WIN OSCAR को छविको परिणाम

प्रतिष्पर्धामा को-को थिए ?

आय कान्ट लेट यू थ्रो योरसेल्फ अवे (टॉय स्टोरी)
आय एम गोना लव मी अगेन (रकेटम्यान)
आय एम स्टैंडिंग विद यू (ब्रेकथ्रू)
इन्टू द अन्नोन (फ्रोजन 2)
स्टैन्ड अप (हैरियट)

The Academy

@TheAcademy

It’s official!

View image on Twitter
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments