भण्डारीको “ओ डार्लिङ्ग” बोलको गीत बजारमा

सोमवार, असार ११, २०७५

loading...


काठमाडौँ ।
आधुनीक गीतकार प्रमोद भण्डारीको ओ डार्लिङ बोलको गीत बजारमा आएको छ ।

गीतमा चर्चित गायिका मेलीना राईको र धर्मेन्द्र श्रेष्ठको स्वर रहेको छ भने चर्चित संगीतकार खेमजी रानाको संगीत रहेको छ ।

आषिस राना र माया गुरुङ को साथ मा एम डान्स स्टुडियोका बिधार्थीकरुको अभिनय तथा डान्स रहेको यो गीतको भिडियोलाई प्रवेश पोखरेल ले छायाङ्कन गरेका हुन् ।

गीतको निर्देशन गायक धर्मेन्द्र श्रेष्ठ आफैले गरेका हुन भने ,कोरियोग्राफ आषिस रानाले गरेको भिडियोमा सुरेश श्रेष्ठले सम्पादन गरेका छन् ।

यस गीतको भिडियो खुल्दुली मिडिया द्वारा सार्बजानिक भएको छ ।

239 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank