नुवाकोटको विदुर नगरपालिकाको मेयर – उपमेयरमा एमाले उम्मेदवार विजयी

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


नुवाकोटको विदुर नगरपालिका एमालेले जितेको छ । एमालेका मेयर उम्मेदवार सञ्जु पण्डित ९७१६ मतका साथ विजयी बनेका हुन् । उपप्रमुखमा एमालेकै गीता दाहाल विजयी भएकी छन् । दाहालले ९१२४ मत पाइन् ।

987 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank