नोरा फतेहीको चर्चाको कारण ‘एक तो कम जिन्दगानी’

बुधबार, मंसिर ४, २०७६

loading...


एजेन्सी । बलिउडकी धमाकेदार डान्सर नोरा फतेहीको अर्को डान्स भिडियो एकपटक पुन: सोसियल मिडियामा भाइरल बनेको छ । उनले ‘एक तो कम जिन्दगानी’ बोलको गीतमा डान्सको जलवा देखाएकी छिन ।

यस भिडियोमार्फत फतेहीले खुब चर्चा कमाएकी छिन् । यस भिडियोलाई हेरिसकेपछी फ्यान्सले उनलाई निकै राम्रा रेस्पोन्सहरू दिएका छन् ।

नोरा फतेहीलाई यस भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी थिइन् । भिडियोमा हालसम्म ६ लाख ३० हजार भन्दा ज्यादा व्यक्तिले मन पराएका छन् ।

nora fatehi dance video viral again को छविको परिणाम"

बेली डान्सको लागि मसहुर नोरा फतेहीले ‘बाहुबली, सत्यमेव जायते, दिलबर लगायतका गीतबाट चर्चाको शिखर चुमेकी हुन् ।फतेही बिग बोशमा पनि आइसकेकी छिन। स्मरण रहोस्, नोरा फतेही पछिल्लो समय ‘भारत’मा नजर आएकी थिइन् । उनी वरुण धवन र श्रद्धा कपुरको डान्समा आधारित फिल्म ‘स्ट्रीट डान्सर’ पनि नजर आउनेछिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata